टि यू एफिलियेटेड्
कलेज ले
बडी पैसा
लिएको खुलासा
भएमा
टि यू आँफैले कलेज तथा
कलेज का
पढदिकारी हरुलाई
समेत निलम्बन
गरी मुद्दा
चलाऊने जानकारी
गरएका छन
।
हाम्रा सम्बाददाता रोशन
कतेल ले
लिएको सम्बाद
का क्रम
म टि
यू क
प्राध्यपक ले अफुले मेडिकल क्षेत्र
मा बिशेष
ध्यान दिरहेको
र एदी
कुनै पनि
तेस्ता कृया
कलाप भेटिएमा
कलेज र
कलेज का
पढधिकारी दुबइलाई
कडा कारबाही
गरिने कुरा
बेक्त गरेका
हुन ।
" एदी कुनै कृयाकलाप
भेटिएमा विद्यार्थी
हरुले १००
म संपर्क
गरीए २४
घण्टा भित्रै
कारबाही गरिने
छ " , उन्ले भने ।
सामाजिक सुरक्षा तथा
कानुन र
हकका कुरा
फैल्याउनु आम नागरिक को दयित्वो
हो ।
कृपया यो पोस्ट
सक्दो सेयर
गर्नुहोला ।